नक्कली भुटानी प्रकरणमा पूर्वगृहमन्त्री खाण पक्राउ, रवि लामिछानेद्वारा सरकारलाई धन्यवाद

काठमाडौं/ नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोगमा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई प्रहरीले पक्राउ गरेको छ । खाणलाई उनकै निवासबाट बुधबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिएका छन् । खाण गृहमन्त्री रहँदाका गृह सचिव टेकनारायण पाण्डेसहित १० जना प्रमाण सहित पक्राउ परिसकेका छन् । ती पक्राउ परेकाहरुको बयानका … Continue reading नक्कली भुटानी प्रकरणमा पूर्वगृहमन्त्री खाण पक्राउ, रवि लामिछानेद्वारा सरकारलाई धन्यवाद